नागरिक पोष्ट News


बर्दियामा बँदेललाई मार्न राखेको विद्युतीय करेन्टमा एकै परिवारका ३ जनाको मृत्यु, चितवनमा आफ्नै साथीको हत्या गरे

1.3K

बर्दिया – बर्दियामा बँदेललाई मा ‘र्न राखेको विद्युतीय करेन्टको पा’ ‘सोमा परेर एकै परिवारका तीन जनाको ज्या’न गएको छ । बँदेल मा’र्नका लागि राखेको क’रेन्टकाे पा’साेमा परेर ठाकुरबाबा-३ का ३२ वर्षका बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षकी सुनिता थारु र बालकृष्णकी भाउजु ४३ वर्षकी बेलमती थारुको ज्या’न गएको बर्दिया प्रहरीले जनाएको छ ।

गएराति १० बजेतिर एक जनालाई क’रे’न्ट लागेको र बचाउने क्रममा अरु दुई जनालाई पनि करेन्ट लागेर ज्या’न गएको हो । पा’ ‘सो थाप्ने ८३ वर्षका राजबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

धान खेतमा बँदेलका लागि थापेको विद्युतीय पा’सो’मा क’रेन्ट लागेर एक जनाको ज्या’न गएको थाहा पाएलगत्तै खेतमा विद्युत् प्रवाह गरेका वृद्ध आफैँले घरपरिवारमा जानकारी गराएका प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायाले बताउनुभयो ।

चितवनमा साथीले लिए आफ्नै साथीको ज्यान !

चितवनको राप्ती नगपालिका ९ मा एक व्यक्तिले छिमेकीको ह’ ‘त्या गरेका छन्। राप्ती ९ शीतल टोलका ५९ वर्षीय कान्छा लामाको ह’ ‘त्या भएको हो।

कान्छाको ह’ ‘त्यामा सं’ग’ल्न भएको आ’रोपमा छिमेकी दशरथ ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार शुक्रबार राति सँगै बसेर खानपिन गर्दा उनीहरुबीच वि’वा’द भएको थियो सोही क्रममा दशरथले लामालाई घ’नले प्र ‘हा’र ग’रेका हुन्।

Must View