नागरिक पोष्ट News


सैफकी छोरी साराका नग्न अबस्थाका तस्विर बाहिरिए

1.7K

लिउडकी चुलबुले नायिकाको उपाधी पाएकी अभिनेत्री सारा अली खान सामाजिक सञ्जालमा सधै सक्रिय रहने गरेकी छिन् । उनी आफ्ना फ्यानहरु समक्ष सामाजिक सञ्जालको माध्यमबाट जोडिई रहेकी हुन्छिन् ।

एकदमै सरल स्वभावकी उनको पछिल्लो फोटोले सामाजिक सञ्जाल एकदमै तताएको छ । साराले माल्दिभ्समा मस्ती गरेको फोटोहरु यतिबेला चर्चामा रहेका छन् । छुट्टी मनाउन उनले माल्दिभ्स पुगेकी उनले त्यहाँ एकदमै मस्ती गरिरहेकी छिन् ।

उनले माल्दिभ्सको बसाई आफ्नो जीवनकै उत्कृष्ट क्षण रहेको बताएकी छिन् । उनले त्यहाँ गरेका मस्तीका फोटोहरु समाजिक संजाल इन्स्ट्राग्राम मार्फत शेयर गरेकी छिन् । उनले तस्वीर सेयर गर्दै लेखेकी छिन्, ‘मनबाटै तपाई आकाश छुन सक्नुहुन्छ ।’

उनको यो हट अवतार र त्यहाँको मस्तीका फोटोहरुलाई उनका फ्यानहरुले एकदमै मन पराएका छन् । सारालाई पछिल्लो समय फिल्म ‘कुली नम्बर वान’ मा देखिएको थियो ।

Must View