माधव नेपाल पार्टी बिभाजन गरी क्रान्तिकारीसँग जोडिनु भयो : गोकर्ण विष्ट
875
गुल्मी : नेकपा एमालेका सचिव गोकर्ण बिष्टले माधव नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कुरालाई ठूलो उपलब्धिसँग जोडेको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा बिष्टले पार्टी बिभाजनलाई क्रान्तिकारीसँग जोडेको बताएका हुन् ।
पार्टीमा देखिएका समस्या सुल्झाउन बनाइएको कार्यदलले तयार गरेको सहमति माधव नेपालले देउवालाइे टिप्पणी गर्नु भयो । नेता विष्टले नेपालले पार्टी एकताभन्दा पनि विभाजन चाहेकाले कुनै पनि सर्त नमानी पार्टी विभाजन भएको जिकिर गर्नुभयो ।