नागरिक पोष्ट News


‘अझै पनि जिन्दगीमा’ गीत सार्वजनिक

1.2K

काठमाडौं – गायक जेन्टल अधिकारीको स्वर रहेको गीत ‘अझै पनि जिन्दगीमा’ सार्वजनिक भएको छ । 

गीतमा गायक जेन्टलकै शब्द छ । प्रेममा बिछोडिनु पर्दाको पिडाहरु ब्यक्त गरिएको गीतको एरेन्ज डम्बर लिम्बुले गरेका हुन् । गीतको भिडियो पनि निर्माण भएको छ । जसमा भीम ओडारी र मिनी क्षत्रीले प्रेमी प्रेमीकाको रुपमा रोमान्स गरेका छन् ।

हिपमत मिडिया हाउसको पोस्ट प्रोडक्सन र हुसैन सेखको सम्पादन रहेको भिडियो युग यमनले निर्देशन गरेका हुन् । 

Must View