नागरिक पोष्ट News


यी ८ जोडी जसले फिल्ममा सँगै काम गर्दा गर्दै प्रेममा परेर बिहे गरे

1.7K

रणवीर सिंह र दिपीका पादुकोण :रणवीर र दिपिका बलिउडको चर्चित नाम हो । यीनीहरुले अभिनय गरेको हरेक फिल्मले बलिउडमा तहल्का मच्चाउने गर्छ । २०१८ मा विहे गरेको यो जोडी आदर्शको रुपमा चिनिन्छ ।

कोनकना र रणवीर सोरे :भर्खरै डिभोर्स गरेर चर्चामा आएको यो जोडीले ३ फिल्म सँगै गरेका थिए । फिल्म खेल्दा खेल्दै प्रेममा परेर उनीहरले बिवाह गरेका थिए ।

by Taboola

Sponsored Links

You May Like

Argha : Online Jobs in the USA May Pay More Than You ThinkJobs Online

AI Courses Might Be Cheaper Than You ThinkArtificial Intelligence Course | Search Ads

New Senior Apartments May Be Coming to Argha (Take A Look at Prices)Senior Living | Search Ads

महेश बाबु र नम्रता :सँगै फिल्ममा काम गरेपछि यो जोडी विवाह बन्धनमा बाँधिएको हो । १५ वर्ष अगाडी विहे गरेको यो जोडी साउथ इन्डियामा आदर्शको जोडीको रुपमा परिचित छन् ।

जय भानुसाली र माही भिजे :यो जोडी पनि टेलिभिजनको चर्चित जोडी हो ।

प्रिन्स नारुला र युविका चौधरी :यीनीहरुको नाम टेलिभिजन जगतमा लोकप्रिय छ । बिगबोसमा सँगै काम गरेपछि यिनीहरु चर्चामा आएका हुन् ।

करण सिंह ग्रोवर र विपासा बासु :एलोन चलचित्रमा सँगैकाम गरेपछि यो जोडी प्रेम सम्बन्धमा परेका थिए ।

सिमोर सिंह र फरहाद समर :चलचित्र स्वाभिमानमा सँगै काम गरेपछि यो जोडीले विवाह गरेको थियो ।

विवेक – दिव्यंका :टेलिभिजनको चर्चित नाम हो दिव्यंका त्रिपाठी । ये हे मोहव्वतेमा इशिता भल्लाको अभिनय गरेर उनको चर्चा चुलिएको थियो । पछि त्यही टेलिसिरियलमा काम गर्ने विवेक दहियासँग लगनगाठो कसिन् ।

Must View