नागरिक पोष्ट News


साम्राज्ञीको ‘बो’ल्ड’ लुक्स’ [तस्बिर सहित]

1.3K

काठमाडौंमा मोडल महेशबिक्रम शाह र गायिका नेहा राज्यलक्ष्मी शाहको सन्तानको रुपमा जन्मिएकी उनले केही समयअगाडी २५ औं जन्मदिन मनाएकी थिइन् ।

चलचित्र ‘मारुनी’ मा उनले गरेको अभिनयले धेरैको मन छोएको थियो । एक अन्तर्वातामा बोल्दै उनले फिल्ममा क्रे-जी प्रेमिकाको भूमिका निभाएकी साम्राज्ञीले वास्तविक जीवनमा प्रेमका लागि यतिसम्म पुग्न नसक्ने बनाएकी थिइन् ।

साम्राज्ञी आफ्नो सुन्दरताका कारण पनि चर्चामा छिन् । सामाजिक सञ्जालमा समेत उत्तिकै सक्रिय रहने साम्राज्ञी पछिल्लो समय सबैभन्दा बढी चर्चामा आएकी नायिका हुन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह पछिल्लो समय चर्चामा छिन् । चर्चामा हुनुको कारण हो शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उनले लगाएको पहिरन । छा ति खुल्ला रहेको पहिरन लगाएर अवार्ड लिन पुगेकी साम्राज्ञीका तस्विरहरु अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छन् ।

यसअघि पछिल्लो समय उनले निकै ‘हट’ तस्बिर शेयर गरिरहेकी छन् । उनका निकै ‘हट’ तस्बिर अहिले निकै चर्चामा छन् ।

नेपाली फिल्म क्षेत्रमा भुवन केसी निर्मित ‘ड्रिम्स’बाट अभिनय सुरु गरेकी शाहलाई पहिलो फिल्मबाटै सफलता हात पर्यो । त्यसपछि ‘ए मेरो हजुर २’ अभिनय गरेकी उनले त्यसपछि पछाडी फर्किएर हेर्नुपरेको छैन ।

अहिलेसम्म ‘तिमी सँग’, ‘कायर’, ‘रातो टिका निधारमा’, ‘मारुनी’, ‘इन्टु मिन्टु लण्डनमा’ अभिनय गरेकी उनको प्रेम, ट्या-टु र अभिव्यक्ति समेत चर्चाको बिषय बन्ने गरेको छ ।हेराैँ उनका केहि सुन्दर तस्बिर

Must View