नागरिक पोष्ट News


इतिहास झल्किने तामाङ गित सिसै दरवार सार्वजनिक

1.3K

काठमाडौं – तामाङ गित संगीत क्षेत्रमा एउटा प्रेम कथा र इतिहास झल्किने तामाङ गित सिसै दरवार बर्ल्हु म्हेन्दो प्रोडुक्सनले बजारमा ल्याएको छ ।

निर्देशन एम. बि. गुरुङ, क्यामेरा सुराज गोम्जा, सम्पादन रोशन धितालले गर्नु भएको छ भने, मोडेल एम बि गुरुङ, रितु लामा, पासाङ र डोल्मा तामाङको रहेको छ ।

यस म्युजिक भिडियोको शब्द संगीत शैलाप वाइबाले गरेका हुन् भने संगीत संयोजन पावनवाङ लामाले गरेका छन् । मिक्सिङ मुस्कान मुकारुङ र डिका गुरुङले रहेको यस गितमा आवाज रितु लामा र किर्ती तामाङको रहेको छ ।

Must View