नागरिक पोष्ट News


महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ वटा मोटरसाइकलहरू सम्बन्धित धनीलाई जिम्मा

1K

काठमाण्डौ :  महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका २४ वटा मोटरसाइकलहरू सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन विभिन्न ठाउँबाट हराएका २४ वटा मोटरसाइकलहरू फेला परी सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । जस अनुसार २० वटा मोटरसाईकल र ४ वटा स्कुटर रहेका छन ।

महाशाखाले उपत्यकाका पशुपति, नागर्जुन नगरपालिका, पुतलिसडक, ठमेल, बालाजु, कपन, थली, सानेपा, महाराजगंज, एकान्तकुना, राधेराधे, सामाखुसी, चावहिल, बानेश्वर, टोखा, पाटन अस्पताल, शेषमती, गोल्ढुङ्गा, सेतोपुल, बिजुलीबजार, भृकुटीमण्डप र बुढानिलकण्ठ लगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी शुक्रबार सम्बन्धित धनीलाई यस महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जिम्मा लगाउनु भएको हो ।

_Z9A7617.JPG

भट्टराईले बिशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको बताउनु भयो । यस्तै चोरीमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक कारबाहिका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाइएको छ । 

हेर्नुहोस विवरण : 

मिति २०७।०११ गते सम्बन्धित धनिलाई हस्तान्तरणको मोटरसाइकल विवरण:-

सि. नं.

पक्राउ मो.सा. नं.

वास्तबिक नं.

प्रकार

निवेदक

हराएको मिति

हराएको स्थान

फेला परेको स्थान

बा ८१ प २१५६

बा ८२ प ६३९२

बुलेट रातो

रोहन शर्मा

२०७७/०९/२९

पशुपती

नयाँबसपार्क

बा ६५ प ८०९१

बा ६९ प ५५०६

पल्सर  २२० कालो

प्रदिप लामा

२०७८/०२/१८

नागर्जुन न.पा. २

थानकोट

बा ५८ प ४३१२

सोहि

पल्सर २२० कालो रातो

नारायण गिरी

२०७२/०५/१४

पुतलिसडक

गौशाला

प्र.३,०२,०२२ प   ७७८९

बा.प्र.०२,०२३ प   ६२११

पल्सर  २२० रातो कालो

सन्देश पुन मगर

२०७७/१२/०६

ठमेल

थापाथली

प्रदेश३-०२-००२ प ०२९६

प्रदेश३-०२-००१ प ९१८४

पल्सर २२० कालो रातो

मिन बहादुर लामा

२०७६/११/११

बालाजु

सिंहदरवार

बा.प्र.०२,०१५ प ६०६५

प्र३-०२-०१३ प ६६४२

पल्सर २२० कालो रातो

भरत कुमार पोखरेल

२०७६/११/२८

कपन

पशुपती

बा ७७ प ३६२७

सोहि

पल्सर २२० कालो रातो

कृष्णगरि बिष्‍ट

२०७७/११/२९

थली काठमाण्डौ

चागुनारायण

बा ७० प ७२६४

सोहि

पल्सर २००  कालो रातो

राजु श्रेष्ठ

२०७८/०४/०४

सानेपा

कलंकी

बा ८९ प ८३३३

बा ६५ प ९०५६

सुजुकी जिक्सर निलो

सुरेश लामिछाने

२०७६/०२/१६

महाराजगंज

नेपालटार

१०

बा ७१ प ९८५

सोहि

यामाहा FZ

निरन पाण्डे

२०७६/०३/०८

एकान्तकुना

सातदोबाटो

११

बा ४६ प ७१८८

सोहि

अपाचे १६० सी.सी. ग्रे

लिला बहादुर आले

२०७७/१०/२४

राधेराधे भक्तपुर

दुधपाटी भक्तपुर

१२

बा ६७ प १०७९

सोहि

सुजुकी सिलिङसर्ट

हरिभक्त शाही

२०७८/०४/२२

सामाखुसी

नेपालटार

१३

बा ७३ प ५०१

सोहि

होण्डा युनिकन ग्रे रङ

भाईराजा कार्की

२०७४/०४/२५

चार्दोबाटो भक्तपुर

कोटेश्‍वर

१४

बा.प्र.०२,०१९ प २१९१

सोहि

NTORQ स्कुटर

सुसिला सिल्वाल

२०७८/०४/२४

चावहिल

पेप्सीकोला

१५

बा.प्र.०२,०१७ प ८७७६

सोहि

डिओ स्कुटर पहेलो

सन्देश आचार्य

२०७८/०४/१६

बानेश्‍वर

बुद्धनगर

१६

बा ७२ प ८९७५

सोहि

DASS स्कुटर

शुक्रजंग पाण्डे

२०७८/०४/३२

टोखा मिलनमार्ग

नयाँबानेश्‍वर

१७

प्रदेश३-०२-००१ प २२४७

सोहि

डिओ स्कुटर

मिलन कुमार जोशी

२०७८/०४/०३

पाटन अस्पताल

पुल्चोक

१८

बा ९८ प ८६१३

सोहि

डिस्कभर कालो

राजिभ अर्याल

२०७७/०५/०७

शेषमती बालाजु

बालाजु

१९

बा ७५ प ३९५२

सोहि

होण्डा साईन कालो

राजेन्द्र के.सी.

२०७८/०३/२५

बालाजु

थानकोट

२०

प्र३-०२-००१ प ०२३१

बा ९८ प १७३०

पल्सर १५० निलो कालो

किर्पा घले

२०७७/०३/१६

गोल्ढुङ्गा

साँखु

२१

बा ७८ प ६७५

बा ७८ प ६७४

पल्सर १५० कालो निलो

अनिल पौडेल

२०७५/०६/१०

सेतोपुल

अनामनगर

२२

बा ४६ प ८५१७

सोहि

पल्सर १५० सी.सी.

भैरव परियार

२०७८/०४/२५

बिजुलीबजार

बुद्धनगर

२३

बा ४९ प २९८६

सोहि

पल्सर १८० कालो निलो

बाजेन्द्र थापा

२०७७/११/२१

भृकुटीमण्डप

दरवारमार्ग

२४

प्रदेश३०२,००८ प ७८२५

प्रदेश३०२,०१२ प ६३१७

पल्सर १५० कालो

फुर्वा नाम्गेल शेर्पा

२०७८/०४/१८

बुढानिलकण्ठ

बौद्ध

Must View