नागरिक पोष्ट News


दार्चुला घटनाको छानबिन प्रतिवेदन छिटो सार्वजनिक गर्न संसदीय समितिको निर्देशन

833

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्दैछ ।

नयाँ पार्टी गठन र पार्टीका भावी कार्यक्रमबारे जानकारी दिन दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैकेटमा पत्रकार सम्मेलन गर्न लागिएको जनाइएको छ । 

एमाले विभाजन भई नेता माधवकुमार नेपाल नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) बुधबार निर्वाचन आयोगबाट दलको मान्यता पाएको हो । एमालेबाट ५५ केन्द्रीय सदस्य र ३० जना सांसदले सो पार्टी गठनका लागि सनाखत गरेका थिए ।

Must View