नागरिक पोष्ट News


नेकपा माओवादी केन्द्र तारकेश्वर वडा न १० को वडा भेला सम्पन्न

1.2K

काठमाडौ भदौ ८ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तारकेश्वर नगरपालिका १० नं वडा भेला सम्पन्न भएको छ। वडा भेला शुभकामना चोकको अजिमा पाटिप्यालेसमा भएको थियो।

        

 वडा भेलामा प्रमुख अथिति नेकपा माओवादी केन्द्र पार्टीका केन्द्रीय सदस्य हिमाल शर्मा रहनु भएको थियो ।भेलामा अतिथि जिल्ला सचिवालय सदस्य नवराज ढकाल,रहेका थिए।  

Must View