नागरिक पोष्ट News


तारकेश्वरको चार स्थानमा खुला ब्यामशाला सञ्चालनमा

1.2K

काठमाडौं - तारकेश्वर नगरपालिकाको चार स्थानमा खुला ब्यामशाला सञ्चालन आएको छ।तारकेश्वर नगरपालिकाको रु ३९ लाख बजेटमा सञ्चालनमा आएको तारकेश्वर खेलकुद विकास समिति का अध्यक्ष बलराम सिटौलाले बताए । 

          

सिटौलाका अनुसार तारकेश्वर नगरपालिकाको वडा न दसको लोकतान्त्रिक पार्कमा वडा न आठको पिपलडाँडामा वडा न पाचको धितालथोकमा वडा न २ को काभ्रेस्थलीमा गरि चार स्थान मा राखिएको छ। 

                                                               

अध्यक्ष सिटौलाले भने तारकेश्वर भित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्ने र खेलकुद क्षेत्रको विकासको लागि काम गरिरहेकोर अहिले राखेको खुला ब्यामशालाले नगरबासिहरुलाई स्वास्थ् राख्न टेवा पुग्ने र आगामी दिनमा तारकेश्वर नगरका सबै वडामा ब्यामशाला विस्तार गर्ने योजना रहेको र अहिले सञ्चालन भएको ब्यामशाला व्यवस्थित गर्दै लाने बताए । अहिले सञ्चालनमा आएको खुला ब्यामशालामा नगरबासिहरुले ब्यामशालाको उपयोग गरिरहेको देखिन्छ ।

 

Must View