नागरिक पोष्ट News


आन्तरिक राजस्व विभागको महानिर्देशकमा पौडेल

721

काठमाडौं, ३ भदौ । सरकारले आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेललाई दिएको छ। विभागका महानिर्देशक झक्क आचार्यको ठाउँमा पौडेललाई लगिएको हो ।

पौडेल उनी यसअघि सञ्चार मन्त्रालयका प्रवक्ता थिए । यस्तै सरकारले अर्थ मन्त्रालयकै बजेट महाशाखामा लगानी बोर्डका सहसचिव भूपाल बराललाई सरुवा गरेको छ। आचार्य र बजेट महाशाखा प्रमुख धनीराम शर्मालाई भने प्रदेशको जिम्मेवारी दिएको बताइएको छ।

Must View