भदौ ५ गते कलंकीमा बृहत रक्तदान कार्यक्रम हुदै
सबु बस्नेत, काठमाण्डौँ - लायन्स क्लब अफ काठमाडौ हाईभिजन तथा लियो क्लव अफ काठमाडौं हाई भिजन परिवारवारको सयुक्त रुपमा भदौ ५ गते रक्तदान कार्यक्रम हुदै छ । रगत जिबनको एक अमूल्य र अपरिहर्य पदार्थ हो, यो बिना जीवन कल्पना गर्नपनी सकिँदैन । आज बिभिन्न रोगका कारण बिरामीहरु अस्पतालका शैयाहरुमा रगतको अभाबले छट्पटाई रहेकाछन । ती तमाम बिरामीहरुको जीवन रक्षाकालागि रगत संकलन गरि जिवनदान दिने तपाईंहामी सबैको सामाजिक कर्तब्य हो । आज तपाईं हामिले गरेको सानो सानो सहयोगले कसैको अमूल्य जीवन बांच्न सक्छ भने यहि नै हो मानबिय सेवा, यहि नै हो समाजिक कार्य र यहि नै हो हाम्रो आत्म सन्तुष्टि हो। त्यसैले उक्त पबित्र कार्यमा सबैलाई स्वास्थ्य मापदण्ड र सामाजिक दुरि कायम गरि सहभागीताको लागि अनुरोध गर्दछौं । रक्तदान जिवनदान त्यसैले सबैले रक्तदान गर्न अनुरोध आयोजक टिमले गरेको छ ।
मिति : २०७८/भाद्र/ ५ गते शनिबार।
समय : बिहान ११.००बजे देखि ३.००बजे सम्म।
स्थान : कलंकी चोक स्थित युनिक पार्टी प्यालेस काठमाडौ
आयोजक:
१.लायन्स क्लब अफ काठमाडौ हाईभिजन तथा लियो क्लव अफ काठमाडौं हाई भिजन परिवार।
२. प्राविधिक सहयोग : नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्त सञ्चार कार्यालय ताहाचल, काठमाडौ
रक्तदान कार्यक्रमसंयोजक:लायन शुधा देवकोटा
9869374241
अध्यक्ष:लायन प्रकाश गजुरेल
9841561182
निवर्तमानअध्यक्ष:
लायन अग्नि बिलाश अधिकारी
9851101033.
संस्थापक अध्यक्ष:लायन सिताराम भट्ट
9851007051
पूर्व अध्यक्ष:
लायन मनहरी गिरि
9851049148
प्रथम उपाध्यक्ष:
लायन लायन शंकर बाबू
9851290184
दित्तिय उपाध्यक्ष :
लायन प्रल्लाद खकुरेल
9851067956.
तृतीय उपाध्यक्ष:
लायन कमला पाैडेल
9851071867
सचिब
लायन विष्णु रेग्मी
9845658966
कोषाध्यक्ष
लायन रिता पौडेल
9851146515
मेम्बरसिप चेयरपर्सन
लायन जीवन तारा भट्ट
9851065319.
लियो प्रेसिडेन्ट: शृंखला तिवारी
9818886109
लियो निवर्तमान अध्यक्ष: वसन्त कार्की
9841220029