नागरिक पोष्ट News


तारकेश्वरका शिक्षकहरूकाे लागि ६ दिने भर्चुअल आईसिटि तालिम सुरु

1K

काठमाण्डौँ - तारकेश्वर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा तारकेश्वरमा सञ्चालित सबै संस्थागत सामुदायिक विधालयको शिक्षकहरुलाई अनलाईन भर्चुअल माध्यम बाट आईसिटि तालिम आज देखि  सुरु भएको छ।           

तारकेश्वर नगरपालिकाका  शिक्षा अधिकारी होमनाथ न्यौपानेले दिएको जानकारी अनुसार आईसिटि तालिम साउन १७ गते देखि २२ गते सम्म सञ्चालन हुनेछ । तालिममा आज पहिलाे दिन साङ्ला बालकुमारी माविका प्रअ डा. टिकाराम भट्टले सहजीकरण गर्नु भएको थियो ।  

Must View