नागरिक पोष्ट News


रोजी र सुजाताको तिजको नयाँ गीत “बरिलै” सार्वजनिक

1.1K

२६ असार, ललितपुर । चर्चित गायिकाहरु रोजि श्रेष्ठ र सुजाता केसीको आवाजमा रहेको तिजको गित बरिलै डिजिटल बजारमा सार्वजनिक गरिएको छ। राष्ट्रिय सङ्गीतकर्मी संघ ललितपुरका उपाध्यक्ष र सह–सचिव रहेका श्रेष्ठ र केसीको आवाजमा गत साल पनि तीज गीत “सलहका बगाल”, “बारीका पाटामा” बजारमा आएको थियो ।

विशेष गरि सह–सचिव केसि दक्षिण ललितपुरको दुर्गम ठाउँ ठुलादुर्लुङमा जन्मीएर कलाकारितालाई अब्बल बनाउँदै चर्चाको शिखर चुम्दै आएकी छिन । “बरिलै” गीत २०७८ को तिजको गित सुजाताले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितको म्युजिक भिडियोमा चर्चित मोडल बिना राहुत, सन्ध्या श्रेष्ठ,लगायतको जिवन्त अभिनय देख्न सकिन्छ ।

यस गितमा सुजाता केसि र रोजि श्रेष्ठको आवाज, लोक राज अधिकारीको शब्द सुजाता केसिको संगित रहेको गितको एरेन्ज राजेन्द्र बजगाइले गरेका हुन्। उक्त भिडियो निर्देशन काजि श्रेष्ठले गरेका हुन् ।

 

Must View