नागरिक पोष्ट News


कलंकी चोकमा सुरु भयो अत्याधुनिक सुविधा सम्पन्न धादिङ फ्रेस चिकेन हाउस 

1.2K

सबु बस्नेत,काठमाण्डौ - आफ्रनै अर्गानीक कृर्षी फर्ममा उत्पादीत मासुजन्य उत्पादन बेच्ने उद्येश्यले कलंकी चोकमा अत्याधुनिक सुविधा सम्पन्न धादिङ फ्रेस चिकेन हाउस संचालनमा आएको छ । स्वास्थ्य सबै भन्दा महत्वपुर्ण भएको र स्वस्थ,सफा र अर्गानिक मासु तथा अण्डाको लागि धादिङ फ्रेस चिकेन हाउस सञ्चालनमा ल्याएको सञ्चालक प्रल्हाद खकुरेले बताउनु हुन्छ । कुखुरा,बोइरल कुखुरा,प्यारेन्ट कुखुरा ,ताजा अण्डा, लोकल खसी लगायत मासु जन्य अर्गानीक उत्पादन सफा ताजा सस्तो र सुलभ रुपमा बिक्री वितरण गर्ने उद्येश्यले मासु पसल को सुरु गरिएको बताउदै सञ्चालक खकुरेलले होम डेलीभरिको समेत व्यवस्था भएको बताउनु हुन्छ  ।  

काम गरेर खान लाज मान्न नहुने बताउदै समाज सेवी खकुरेलले बजारमा भन्दा सस्तो र सुविधा युक्त तरिकाले मासु जन्य बस्तुहरु बिक्रि वितरण हुने बताउनु भयो । 

Must View