नागरिक पोष्ट News


 दिपक ढकाल र पार्वती कार्कीको बहु प्रतिक्षित गित "बेली र चमेली" सार्वजनिक (भिडियो सहति )

2.3K

सबु बस्नेत, काठमाण्डौँ - चर्चित काठ क्षेत्रका प्रतिभाशाली कलाकार दिपक ढकालको बहु प्रतिक्षित संंगितिक कोसेली  बेली र चमेली सार्वजनिक गरिएको छ। गायक ढकालको आफ्नै शब्द र संगित रहेको गितमा  चर्चित गायिका पार्वती कार्कीले गायनमा साथ दिएकी छिन् । गितको संगीत संयोजन माधव भण्डारीले गरेका हुन् । 

गाउँघरको मिठो सम्झना दिलाउने गितमा कलाकारहरु सुक्र लामा,प्रकाश तामागं राज,सृजना कीराँती ,खुशी लामिछाने,आभाष पुडासैनीको जीवन्त अभिनय देख्न पाइन्छ । लोक चौतारी युट्युबबाट सार्वजनिक गितको भिडियो मरभुमि नारायण र प्रमोद श्रेष्ठले खिचेका हुन् । सार्वजनिक भिडियोको सम्पादन भने संजित बानियाँले गरेका हुन् । सार्वजनिक गितको भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् । 

हेर्नुहोस् बेली र चमेलीको भिडियो तपाई पनि :  

Must View