आर्थिक वर्ष २०७८/७९ का लागि जारी मौद्रिक नीति (पूर्णपाठ)
1.1K
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ का लागि मौद्रिक नीति जारी गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय क्षेत्रका कर्जा प्रवाहदेखि अर्थतन्त्रका विभिन्न क्षेत्रहरुबारे नयाँ व्यवस्था गरेका छन् ।
वाणिज्य बैंकहरुमा कायम रहेको कर्जा निक्षेप अनुपात (सिसिडी रेसियो) हटाउनेदेखि शेयर प्रकृतिको ऋण लिनका लागि एक जना व्यक्ति वा फर्मले एक वित्तिय संस्थाबाट चार करोडड वा सम्पूर्ण वित्तिय संस्थाबाट १२ करोड नबढ्ने गरि ऋण लिन पाउने व्यवस्थासम्म मौद्रिक नीतिमा समावेश गरिएको छ ।
हेर्नुहोस्, मौद्रिक नीतिको पूर्णपाठ