नागरिक पोष्ट News


International School Award (ISA) बारे प्रि स्कुल तथा मोन्टेश्वरीका सञ्चालक के भन्नुहुन्छ? भिडियो सहित हेर्नुहोस्

1.4K

Kathmandu - The International School Award (ISA) is a global accreditation scheme recognizing good practice in incorporating international dimension in schools. Successful schools are accredited for three years.

The International School Award (ISA) acknowledges school collaboration internationally and provides a framework for recognising schools that:

  • champion international work and collaboration with partners to build and develop lasting relationships
  • benchmark best practice and share professional development in teaching and learning
  • engage young people in both the global economy and global citizenship and develop their skills for life and work
  • support whole-school projects that contribute towards school improvement
  • Enrich education through international work.

Since 2012, 493 schools in Nepal have participated in ISA and 146 have won the full award.

 

विगत केही वर्ष देखि यू के एडले विश्वको धेरै देशहरुमा क्ष्लतभचलबतष्यलब िक्अजयय िब्धबचम ९क्ष्क्ब्० लाई सञ्चालन गर्दै आएको छ । विश्वका विभिन्न देशहरुमा सञ्चालन हँुदै आएका विद्यालयहरुलाई एक आर्का संग सहकार्य गरि एक आर्काको शैक्षिक संकार आदान प्रधान गरि बालबालिकाहरुको शैक्षिक गुणस्थर विकाश गर्न यस कार्यक्रमले धरै सहयोग पुर्याएको छ ।

यो कार्यक्रम नेपालमा सन् २०१२ देखि व्रिटिश काउन्सिलको माध्यमबाट विभिन्न विद्यालयहरुमा आयोजना गर्दै आएको छ । हाल सम्म नेपाल अधिराज्य भरि ४९३ विद्यालयहरु यस कार्यक्रममा सहभागि भए मध्ये १४६ वटा विद्यालयहरु विजय भइसकेका छन् । यस कार्यक्रममा विद्यालयहरुलाई  प्रोजेक्ट बेस लर्निड सिस्टममा कर्य गर्न विभिन्न तालिम र निग्रानि संगै आयोजना गर्दै आएको छ ।

यो कार्यक्रमको मूल उद्देश्य निम्न छन् ः

१. विभिन्न देशका विद्यालयको शैक्षिक संसकार एकै छाता मुनि राखि बालबालिकाहरुलाई एक आर्काको अध्ययन शैलीको आधान प्रधान गर्ने ।

२. शैक्षिक गुणस्तरको विकाश गर्नु ।

३. बालबालिकाहरुलाई विश्वब्यापि रुपमा आफ्नो दाइत्व र कर्तब्य पालनाको शिक्षा प्रधान गर्नु ।

 

 

 

 

                            

 

Must View