नागरिक पोष्ट News


स्थानिक नागरिक सरोकार मन्च नेपाल को दोर्सो साधारण सभा सम्पन्न

1.4K

काठमाण्डौँ - स्थानिक नागरिक सरोकार मन्च नेपाल को दोर्सो साधारण सभा सम्पन्न भएको छ । बुद्धिजिबि, समाजसेवि ,सल्लाहकार, पत्रकार लगायत बिभिन्न सघ सस्थाका प्रतिनिधिहरु को उपस्थितिमा नेप्सेम्याक सेवा प्रा।लि नया बाटो धोबीघाट को कार्यलयमा सम्म्पन साधारण सभाले १७ नया कार्य समिति चयन गरेको हो।

जसमा निर्बिरोध अध्यक्ष पदमा रुद्र कुमार जोशि ,प्रथम उपाध्यक्ष मा राजेन्द्र थापा मगर, दोर्सो उपाध्यक्ष मा किशोर राना,महासचिब मा कृष्ण प्रसाद सिटौला,सचिब मा लक्ष्मी गेलाल,कोषाध्यक्ष मा शुधा केशि चयन भएका छन भने सदस्यमा गिता केशि खड्का, रितु कडेल, प्रभा खड्का लगायत चयन भएका छन भने सल्लाहकार मा पुर्ब श्रीलङ्कन राजदुत प्रा।डा बिश्वम्बर प्याकुरेल ,स्टार अस्पताल का अध्यक्ष किशोर महर्जन लगायत बिशिस्ट ब्यक्तिहरु रहेका छन्।

स्थापना काल देखिनै समाजका हरेक गतिबिधि लाई नियाल्ल्दै तेस्को समस्या र समाधान का लागि काम गर्दै आयेको शान्ति सुरक्षा ,वातावरण ,स्वास्थ्य ,शिक्षा , सरसफाइ लगायत बिश्व महामारि कोभिड १९ मा बिसेश सक्रियता का साथ काम गर्दै आएको र अहिले पनि गरिरहेको अध्यक्ष जोशेले बताए । पुन नया कार्य समिति ले सकृयताका र प्रभावकारिता का साथ देश समाज र आम नगरिकको पक्षमा काम गर्दै जाने अबसर आफुलाई पुन दिनु भएको मा सम्पुर्ण टिम लाई धन्यवाद समेत दिनु भयो।

Must View