नागरिक पोष्ट News


नेपालका केही ठाउँ छन् जहाँ सञ्चारको पहुँच छैन

1K

ताप्लेजुङ– विश्व सूचना प्रविधिको विकासले धेरै फड्को मारेको छ । सूचना प्रविधिकै कारण विश्व साधुँरिँदै गएको छ । तर नेपालका केही ठाउँ छन् जहाँ सञ्चारको पहुँच छैन । मानिसहरू सञ्चार पहुँच बिनै बसेका छन् ।

यसकै एक उदाहरण हो ताप्लेजुङको याङमा । यो बस्ती समुद्र सतहदेखि चार हजार २०० मीटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ मा छ । यस क्षेत्रमा हालसम्म कुनै पनि सञ्चारको पहुँच पुग्न सकेको छैन ।

तस्वीर : रासस

Must View