नागरिक पोष्ट News


गुरु पुर्णिमाको अबसरमा गूड हुमन सस्था द्वारा खाधान्य बितरण फोटो फिचर

1.8K

काठमाण्डौँ - गुरु पुर्णिमाको अबसरमा गूड हुमन सस्था द्वारा खाद्यान्न वितरण गरेको छ । गूड हुमन सस्थाका सदस्य तथा समाजसेवी सुधिर राज श्रेष्ठ  र राजु सुबेदि को सहयोगमा सो खाद्यान्न समाग्री वितरण गरिएको हो ।  समस्या मा पर्नु भएका दुखि (पिडित,अपाङ्ग,अशक्त तथा आर्थिक स्थिति कमजोर भएका केहि ब्यक्ति हरुलाई आयुश्रीया ग्रेन एन्ड ग्रोसेरि प्रा।लि को कार्यलय बाट खाद्यान्न वितरण गरिएको गुड हुमन सस्थाका अध्यक्ष पुष्कर राज पाण्डेले नागरिकपोष्टलाई जानकारी गराउनु भएको हो । 

त्यस्तै केहि अशक्त तथा अपाङ्ग ब्यक्ति हरुलाई उहाहरुकै ठाउ सम्म पुगेर खाधान्य तथा दैनिक आबश्यक बस्तुहरु पनि सोही दिन  बितरण गरेको  हो । मानब सेवा,धर्म,शिक्षा र अशल कर्म सिकाउने सबै गुरुहरु प्रतिको उच्च सम्मान र सम्झनामा सस्थाले आज उक्त सामग्री बितरण गरेको सस्थाको अध्यक्ष पाण्डेले  बताउनु भयो ।

 

Must View