नागरिक पोष्ट News


आन्तरिक राजस्व हेटौंडाले उठायो लक्ष्यभन्दा बढी राजस्व

0.9K

पहिरोका कारण सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने भीमदत्तपन्त राजमार्ग अवरुद्धभएको छ । शनिबार बिहान करीब ९ बजेतिर डडेल्धुराको आलीताल गाउँपालिका(१ को कटानमा सडक माथिबाट आएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० महेन्द्र नेपालले पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि गन्तव्यका लागि छुुटेका सवारीसाधन कटालमै रोकिएको बताए । पहिरो पन्छयाउन डोजरको प्रयोग गरिएको भए पनि माथिबाट आउने क्रम नरोकिएपछि समस्या भएको उनले बताए । यसअघि बिहीबार पनि भीमदत्तपन्त राजमार्ग अन्तरगत आलीताल गाउँपालिका(१ मै पहिरो गएको थियो । डोजर प्रयोग गरेर स्थानीय प्रशासनले राजमार्ग खुुलाएको थियो ।

Must View