कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार भोलदेखि तीन दिनका लागि बन्द
1.3K
काठमाडौँ - कृषि विकास बैंकको सम्पूर्ण बैंकिङ्ग कारोबार भोलदेखि तीन दिनका लागि बन्द हुने भएको छ । कोर बैंकिङ्ग सफ्टवेयर ९सीबीएस० स्तरोन्नति गर्नुपर्ने भएकाले सेवा बन्द गर्न लागिएको हो ।
बैंकले सूचना जारी गरि भोलि साउन ८ गते शुक्रबार साढे २ बजेदेखि साउन १० गते आइतबार विहान १० बजेसम्म सीबीएससँग सम्वन्धिच सम्पूर्ण सेवा तथा डेलिभरि च्यानेल ९इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटिएम, कार्ड, क्रेडिट कार्ड, किसान क्रेडिट कार्ड० लगायत सम्पूर्ण बैंकिङ्ग कारोबारहरु पूर्ण रुपमा बन्द हुने ानकारी गराएको छ । २०७८ साउन ८ गते प्रकाति