नागरिक पोष्ट News


राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ सार्वजनिक

1.5K

काठमाडौं । राष्ट्रभक्ति गीत ‘म हुँ नेपाली’ युट्युबमा सार्वजनिक भएको छ ।

सन्तोष श्रेष्ठको शब्द र संगीतमा रहेको यो गीत सन्तोषकी छोरी सफलता श्रेष्ठले गाएकी छिन् । म्युजिक भिडियोमा सफलताकै अभिनय छ ।

हेमप्रभास अधिकारीको निर्देशन र अजय रेग्मीको छायांकनमा तयार पारिएको म्युजिक भिडियोको सम्पादन टेकेन्द्र शाहले गरेका छन् । नृत्य निर्देशन समीर ठोकरले गरेका छन् ।  

 

Must View