नागरिक पोष्ट News


नेकपा एमालेको १० बुँदे सहमति, आन्तरिक विवाद समाधान

1.7K

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलले आइतबार राति सहमति जुटाएको छ। कार्यदलले १० बुँदे सहमति गरेको छ। पार्टीको संरचनालाई जेठ २ गते पूर्वको अवस्थामा फर्काउने, विधान महाधिवेशन गर्ने, अन्य संरचना मिलाउन कार्यदल गठन गर्ने, माओवादीबाट आएकाहरुलाई केन्द्रीय सदस्य मनोनित गर्ने लगायतका १० बुँदे सहमति भएको छ।

Must View