नागरिक पोष्ट News


मान्छे बुढो हुनबाट रोक्ने औषधि नै बन्यो

1.2K

काठमाडौं। अमेरिकी सेनाले यस्तो औ’ष’धिको क्लिनिकल ट्रायल गर्न लागेको छ जसले मानिसको उमेर बढ्नबाट रो’क्ने’छ । यो एन्टिएजिङ पि’लले चो’टलाई पनि छिटो नि’को हुन सहयोग गर्नेछ ।

यो औ’षधि अमेरिकी सेनाको विशेष अ’परेश’न क’मा’ण्ड सो’कोमले बनाएको हो । अमेरिकी रक्षा मन्त्रालयले सै’निकको क्षमता ब’ढाउनको लागि यो औ’ष’धि बनाइरहेको छ । यो पे’न्टा’गनको त्यो परियोजना अन्तर्गत भइरहेको छ जसमा मा’नवीय प्र’दर्शन’लाई उल्लेख्य रुपमा सुधार गर्ने क्षेत्रमा काम भइरहेको छ ।

Must View