नागरिक पोष्ट News


टिकटक भाइरल ७ बर्षिय बुढीआमाको अहिलेसम्मकै खतरा कमेडी (भिडियो सहित)

2.8K

हामीले सुरुमा टिकटकमा भाइरल भएकी सानी नानि ७ बर्षिय मयुर बस्नेतको अन्तरबार्ता लिएका थियौ साथमा उनका परि`वार र दिदि पनि मिडियामा आएका थिए ।

टिक|टकमा लाख भन्दा बढी भिउज र दर्शक कमौना सफल यी नानि|लाइ अहिले तीजको गीतको अफर आएको छ | अहिलेको जमाना भनेको इन्टरनेट र प्रबि`धिको जामाना हो यसस“गै चल्न सकिएन भने हामी जिन्दगी र हरेक कुरामा पछि पर्छौ अबश्यनै हो त्यही एउटा अहिेलको चर्चित सामाजिक सन्जाल हो टिक`टक ।

यहि बिषय`मा रहेर फेरी आज हामि उनी मयुर बस्नेत नानी`को घरमा गएका छौ र नया कुरा`कानी गरेका छौ | आज हामी त्यस्तै एउटा चर्चित नेपाली टिक`टकरको बारेमा कुरा गर्दैछौ ।

यि ७ बर्षिय सानी नानीले ।देख्दा मात्र ७ बर्षकी तर अभि|नयमा ठुला ठूला मान्छे|हरु पछाडि छाड|दिन्छिन । बुढीका अभिनय गरेर टिकटकमा भाईरल बनेकी यि हुन मयुर बस्नेत ।

यसभन्दा अगाडि पनि टिक|टक बनाईन तर कारणबश टिक`टकले आइडी सस्पेन्ड गर्दियो र अहिले दिदीको नामबाट खोलेको आइ|डीमा यिनका ५० हजार`भन्दा बढी पछया`उने छन । हरेक दिन नया भडि`योले १० लाख भन्दा बढी भिउज हानेको छ । हेर्नुहोस…

Must View