नागरिक पोष्ट News


सुनामीमा हराएकी श्रीमतीलाई १० वर्षदेखि समुद्र’भित्र खोजि’रहेछन् ६४ वर्षका श्रीमान् 

1.4K

१० वर्षअघि सुनामीमा हराएकी श्रीमतीको खोजीमा एक व्यक्तिले १० वर्षदेखि अहिलेसम्म पनि समु’द्रको गहिराइमा डुबुल्की मारि’रहेका छन् । जापानका यासुओ ताकामात्सुकी पत्नी युको १० वर्षअघि २०११ मा आएको सुनामी’मा परेर बेपत्ता भएकी थिइन् । यासुतोले आफ्नी श्रीम’तीलाई खोज्नको लागि अण्डरवाटर डाइभिङको लाइसेन्स पनि लिइसकेका छन् । उनले विगत ७ वर्षदेखि एक्लै अण्ड’रवाटर डाइ’भिङ गरिरहेका छन् । उनलाई आफ्नी पत्नीसँ’ग सम्बन्धित कुनै पनि चीज भेटिने आशा छ । अहिलेसम्म या’सुओले पानीभित्र कपडा, एल्बम लगायतका कैयौं चीजहरु भेटिसकेका छन् तर यी सबै अन्य व्यक्ति`हरुका हुन् । अहिलेस’म्म उनले आफ्नी पत्नीसँग सम्बन्धित कुनै चीज भेट्न सकेका छैनन् । जापानमा २०११ मा ७०० कि’लोमिटर प्रतिघण्टा’को गतिमा १३३ फिट अग्लो सुनामीका लाहर जा’पानको उत्तर पूर्वी क्षेत्रमा आएका थिए । द सनका अनुसा’र यो सुनामी आउँदा यासुओ पत्नीका विषयमा चिन्तित थिएनन् किनकि उनकी पत्नीले काम गर्ने ठाउँ पहाडको पछाडि थियो । तर, सुना’मीको तीब्रता बढेपछि उनले काम गर्ने बैंक’का पनि कैयौं कर्मचारी डुबेका थिए जसमध्ये यासुओ’की पत्नी पनि थिइन् । जापानमा सु’नामीमा करिब २५ सय मानिस बेपत्ता भएका थिए । त्यसैले जापान स’रकारले विगत केही वर्षदेखि अण्डरवा’टर सर्च अभियान चलाइरहेको छ । यासु’ओले निजी रुपमा अण्डरवाटर डाइभिङ त गर्छन् नै साथमा उनी स्थानीय प्रशासनसँग हरेक महिना सम्पर्क गरेपछि उनीहरुसँग पनि संर्च अभि’यानको लागि सह`भागी हुन्छन् ।

Must View