युबाहरुले गरे समाजमा स्वास्थय सामाग्री बितरण
1.1K
रबिन उप्रेती तेह्रथुम - तेह्रथुमको आठराई गाउँ पालिका ठ मा रहेको थोक्लुङ युवा समुहले समाजमा स्वास्थ सामाग्री बितरण गरेका छन। दोस्रो भेरियनको कोरोना भाइरस संक्रमण तिब्र गतिमा भढेपछी संक्रमण दर न्यूनीकरण गर्न सामाग्री बितरण गरिएको हो। देउराली सोसाइटी तेह्रथुम सङ सहकार्य गरि स्वाथ्य सामाग्री हस्तान्तरण गरेको समुहका उपाध्यक्ष गिता चम्लागाइले बताउनु भयो। स्वास्थय सामाग्री अन्तर्गत हेन्ड सेनिटाइजर ज्ञद्ध ९छण्ण्० मि।लि माक्स ज्ञण्ण् पिस ग्लोब्स ४० जोडी बितरण गरिएको हो
उक्त सामाग्री हस्तान्तरण कार्यक्रममा थोक्लुङ अभियान चौतारी का अध्यक्ष देबिमाया भुजेलको प्रमुख अथिति रहेको कार्यक्रम थोक्लुङ युबा समुहका अध्यक्ष रबिन उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो।।