नागरिक पोष्ट News


शनाया कपुरको बोल्ड फोटोसुट

1.9K

बलिउडका नायक संजय कपुरकी छोरी शनाया कपुरले सामाजिक संजालमा बोल्ड फोटो पोष्ट गरेकी छिन् । जसमा, उनी विकिनीमा प्रस्तुत भएको देख्न सकिन्छ ।

सेतो विकिनीमा उनले खिचाएको तस्वीरलाई उनका फ्यानहरुले प्रशंसा गरिरहेका छन् । बलिउडमा आउनु अगाडि नै फ्यानको मनमा बस्न सफल शनायाको फोटोले सामाजिक संजालमा तहल्का मच्चाएको छ ।

 

Must View