नागरिक पोष्ट News


दिब्या सुन्दरताकै कारण च’र्चामा छिन् (हेर्नुस् तस्बिर )

1.8K

चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीको छोरी दिव्या राइमाझीको चर्चा अहिले चलचित्र बजारमा चलेको छ । जवान भैइसकेकी दिब्या सामाजिक सञ्जालमापनि निक्कैनै अपडेट हुन थालेकी छिन् । नेपाली चलचित्र क्षेत्रमा आफ्नो सन्तानलाई डेब्यु गराउने प्रचलन चलिआएको छ । चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु चलचित्र क्षेत्रमा देखिन ट्रेण्डनै चलेको छ । 

Must View