नागरिक पोष्ट News


अध्यादेशमार्फत आर्थिक वर्ष २०७८-७९ को बजेट वक्तव्य LIVE

1.5K
 बजेटका प्राथमिकता कुन कुन क्षेत्रमा ? 

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलयबाट आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्य प्रस्तुत गरेका छन् ।

आथिक वर्ष २०७८र७९ को बजेटमा ९ क्षेत्रलाई प्राथमिकता दिएका छन् । प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट बजेट जारी गरेको हो । 

सरकारले खोप,रोजगारी, स्वास्थ्यको पूर्वाधारमा लगानी, जीवन उपयोगी शिक्षा, औद्योगिकरण लगायतका ९ वटा बजेटका प्राथमिकताको क्षेत्र निर्धारण गरेको अर्थमन्त्रीले बताएका छन् । 

खोपका लागि २६ अर्ब ७५ करोड, अक्सिजन कम्पनीलाई ५० प्रतिशत अनुदान

 

ज्येष्ठ नागरिकको मासिक भत्ता ४ हजार

.

सरकारले मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने

चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने

निजी क्षेत्रलाई पनि आयोडिनयुक्त नुन उत्पादन गर्न दिइने

पर्यटनको बजेट १ अर्ब ३५ करोडले बढ्यो, काठमाडौं आसपास हाइकिङ ट्रेल

औद्योगिक क्षेत्रभित्र उद्योग खोल्नेलाई सहुलियत

साउनदेखि ४० माइक्रोनसम्मका प्लाष्टिकको झोलामा प्रतिबन्ध

सहकारीलाई संस्थालाई सरकारले अनुदान दिने

सबै प्रदेशमा भूमि बैंक, उपयोग नभएका जमिनलाई लिजमा दिइने

कृषि तथा पशुपन्छी मन्त्रालयको बजेट ३ अर्ब ६९ करोडले वृद्धि

सुनकोसी–मरिन डाइभर्सन आयोजनालाई साढे २ अर्ब बजेट, भेरी बबईलाई ३ अर्ब

बढ्यो कृषिको बजेट, ४५ अर्ब ९ करोड विनियोजन

रासायानिक मल खरिदको बजेट एक अर्बले बढ्यो

तरकारी, दूध र माछा-मासुको ढुवानी गर्दा किसानले २५ प्रतिशत अनुदान पाउने

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

Must View