नागरिक पोष्ट News


प्रतिनिधिसभा विघटन र निषेधाज्ञाको विरोधमा बृहत नागरिक आन्दोलन

1.2K

काठमाडौं - प्रतिनिधिसभा विघटन र निषेधाज्ञाको विरोधमा बृहत नागरिक आन्दोलनले काठमाडौंमा प्रदर्शन गरेको छ । बिहीबार नागरिकले गरिबलाई रोक्न गस्ती छ, शासकलाई मात्र मस्ती छ, निषेधाज्ञा अति भो, लोकतन्त्रलाई खति भो लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

साँझको समयमा वृहत नागरिक आन्दोलनका सहभागीले मोवाइल बालेर प्रदर्शन गरेका थिए । उनीहरुले मसाल बाल्न खोज्दा प्रहरीले छेकेको थियो ।

 

Must View