नागरिक पोष्ट News


भिम र बिमला अभिनित नहेर तर्केरु सार्वजनिक

1.4K

काठमाडौँ - बहुमुखी प्रतिभाका धनी भिम तुम्बाहाङफे र बिमला खाजुम अभिनित नहेर तर्केरुको भिडियो सार्वजनिक भएको छ । गायक नितेश राई र गायिका एलिना चौहानको स्वरले सजिएको उक्त गीतमा धन वीर विश्वकर्माको शब्द रहेको छ भने संगीत गायक स्वयम राईको रहेको छ । 

बिग पारीवेश स्टुडियोमा सम्पूर्ण कार्य सम्पन्न गरिएको यस गीतमा संगीत संयोजन टंक तिमील्सिनाको रहेको छ । भुपेन्द्र तुम्बाहाङफेको निर्देशन तथा छांयाकन रहेको भिडियोमा अनिल राणाको सम्पादन रहेको छ । सोनाम लामाको कला प्रोडक्सन रहेको यस् भिडियोमा देवराज मग्रातीको सह(छांयाकन रहेको छ भने मेकअप सोम मग्रातीको रहेको छ । 

भिडियो सेवालुंग च्यानलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

 

 

Must View