नागरिक पोष्ट News


चीनीया भ्याक्सिन प्रयोगका लागि डब्लुएचओले दियो अनुमति

1.8K

विश्व स्वास्थ्य संगठनले चीनीया कम्पनी सिनोफ़ार्मले बनाएको कोरोना भ्याक्स्नि को आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । पश्चिम देश बाहेकका देशको भ्याक्सिनले पहिलो पटक अनुमति पाएको हो ।

यो भ्यााक्सीन को चीन र विश्वका करोड़ों मानिसलाई यस अघि नै दिई सकिएको छ ।

Must View