नागरिक पोष्ट News


काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प

1.1K

काठमाडौं । बुधबार विहान २ बजेको आसपासमा काठमाडौंको कलंकीलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.५ रेक्टर स्केलको भूकम्प मापन गरिएको बताएको छ ।

Must View