हिमालयन बैंकले एससीटी यूनियन पे क्रेडिट कार्डको सुरुवात गरेको छ
1.6K
काठमाडौं, ९ वैशाख । हिमालयन बैंकले एससीटी यूनियन पे क्रेडिट कार्डको सुरुवात गरेको छ । बैंकले केन्द्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरी उक्त कार्डको शुभारम्भ गरेको हो ।
उक्त कार्डको लन्च बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले गरेका हुन् । प्रिपेड कार्ड नेपालमा मात्र नभएर विदेशमा समेत सेवाग्राहीले सहज रुपमा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।