नागरिक पोष्ट News


नायिका केकी अधिकारीलाई कोरोना भएको ३ दिनमै पोजिटिभ देखिएको छ

1.3K

नायिका केकी अधिकारीले आफूलाई कोरोना पोजिटिभ देखिएको ३ दिनमै कोरोना रिपोर्ट नेगेटिभ देखिएको बताएकी छिन् । तर, कोरोना रिपोर्ट नेगेटिभ आएपनि उनले आफू केही दिन आइसोलेसनमा नै बस्ने उल्लेख गरेकी छिन् ।

नायिका अधिकारीलाई केही दिन अगाडि कोरोना पोजिटिभ देखिएको थियो । उनलाई कोरोना पोजिटिभ देखिएपछि चलचित्र ‘घिन्ताङ’को छायांकन समेत सुरु हुन सकेको थिएन ।

केकीले कोरोना रिपोर्ट पोजिटिभ आएपछि चिकित्सकको सल्लाहा अनुसार आफूलाई अलग्गै राखेको पनि उल्लेख गरेकी छिन् । केकीले सबैसँग उच्च शर्तकता अपनाउन र ख्याल राख्न समेत आग्रह गरेकी छिन् ।

Must View