नागरिक पोष्ट News


जिन्दगी एक संघर्ष खेल मैदान हो

3K
जिन्दगी कसैले लेखेको किताब होइन।।। मन लाग्छ पढ्यो नत्र च्यातो फालो।

 

जिन्दगि एक बरदान हो मनुष्य चोला। र जिन्दगि एक सङ्गर्स खेल मैदान हो।।।।।।।। सङ्गरस बिना केइ हुन्न ।।।।।।

 

जिन्दगिमा आसु,हासो,खुसि,पिडा दर्द,घामपानि, आगो बिष ,सबै पिउन सक्नुपर्छ ।। जिन्दगिको खेलमैदानमा लड्न सक्नुपर्छ ।।

 

अरुको आसभर केइ नगरि आफ्नु पाखुरि बजारि खान सक्नुपर्छ आफ्ना खुट्टामा उभिन सक्नुपर्छ ।।।

 

कइले हार मानेर सन्सार उज्यालोमय देखेको यस धर्तिमा चारैतिर हरियालि

 

वन र पाखा खहरे खोला र नाला चराचुरुङ्गिको मिठो सुस्केरा भाका

 

आ आफ्ना स्वरमा चिरवीर गर्दै यता र उता डुलि सङ्गर्स गरेको देख्दा मनमा भाब यसै आउछ ।।।

 

ताकि यस धर्तिमा पाइला टेकि जिबनमा हिडेको पाइला कति ठेस लाग्छ

कतै काडा रोपिन्छ र कतै छुरा रोपिन्छ

Must View