मनमैजु मन्दिर छेउको पिपलको रूख यसरी तीनचिरा परि ढल्यो
3.5K
काठमाडौं । मनमैजु मन्दिर भित्रको पिपलको रुख १५ वर्षपछि पसुन ढलेको छ । २ गते राती आएको हावाहुरी र चट्याङका कारण पिपलको रुख तीन चिरा परेर ढलेको छ । स्थानीय उमेस महर्जनकाअनुसार १५ वर्ष अघि पनि चट्याङका कारण तीन चिरा परेर अहिलेको तरिकाले लडेको थियो । मन्दिर आडमा भएको पिपलको रुख ढलेपनि मन्दिरलाई भने खासै क्षति पु¥याएको छैन ।
Source : फरकपत्र