नागरिक पोष्ट News


नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको फोटो पोष्ट गरेकी छिन्

1.8K

नायिका गरिमा पन्तले आफू आमा बन्न लागेको जानकारी दिदै सामाजिक संजालमा फोटो पोष्ट गरेकी छिन् । गरिमाले केही बर्ष अगाडि बेल्जियममा रहेका हरि थपलियासँग बिहे गरेकी थिइन् । हरिसँग प्रेममा रहेको केही बर्षपछि उनले बिहे गरेकी थिइन् । बिहेपछि गरिमा बेल्जियममा नै बस्दै आएकी छिन् । गरिमाले आफ्नो ‘बेबी बम्प’ सहितको तस्वीर पोष्ट गर्दै आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्–‘श्रृष्टीबाट श्रृष्टीकर्ता । जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश ।’ भन्दै लेखिकी छन्

Must View