नागरिक पोष्ट News


साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य रुपमा बढ्यो

1.4K

काठमाडौँ। साताको दोस्रो कारोबार दिन सुनको मूल्य सामान्य रुपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाला सुनको मूल्य ८९ हजार पाँच सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ८९ हजार एक ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७५ रुपैयाँमा करोबार भइरहेको छ ।

Must View