नागरिक पोष्ट News


सामाजिक अभियन्ता सविता उप्रेती जनसेवा श्री पदक बाट विभूषित

6.3K

काठमाण्डौँ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC ) की संस्थापक अध्यक्ष सविता उप्रेती जनसेवा श्री पदकबाट विभूषित हुनु भएको छ । उक्त पदक सम्माननीय राष्ट्रपतिज्यूद्वारा प्रदान गरिएको हो ।

सविता उप्रेती विगत लामो समयदेखी अटिजम भएका वालवालिकाको सेवामा समर्पित रहनु भएको छ ।

उप्रेतीले फलामको चिउरा चपाउनु जस्तै यो कठिन कार्यमा सेवा पुर्याइरहदा यस्तो सम्मानले ती कठिनायीलाई सहजता प्रदान गर्ने हौसला थपेको छ भन्दै सम्बन्धित निकायप्रति आभार व्यक्त गर्नु भएको छ ।

Must View