नागरिक पोष्ट News


पं.सुदर्शन राजोपाध्य (यश राज )लाई जयपुर रत्न सम्मान प्राप्त हुदै

3.5K

लामो समयदेखि संगीतमा अन्वरर्तरुपमा लागि संगितमा योगदान दिदै आउनुभएको विशेष गरि शास्त्रीय संगीतलाई भारतका स्रोताहरु माझ आफ्नो सरोदवादनले मन्त्र मुग्ध पार्न सफल व्यक्तीनै यश राज  हुन् । उनै यश राज अर्थात उनको वास्तविक नाम पं.सुदर्शन राजोपाध्यालाई यही अप्रिल १० तारीखका दिन जयपुर भारतमा जयपुर रत्न सम्मान बाट सम्मानित हुनको लागि निमन्त्रणा आएको जानकारी प्राप्त भए संगै उनी धेरै खुशी भएका छन् । सो कार्यक्रम जयपुरको निर्मला अडिटाृरियम हलमा साँझको ६ बजे हुने जानकारी प्राप्त भएको यश राजले नागरिक पोष्ट डटकमलाई बताएका छन् ।

Must View