नागरिक पोष्ट News


रोडमा टिकटकको मेला

1.5K

पछिल्लो समयमा सामाजिक संजाल टिकटकमा भाइरल बनेको दाङ नारायणपुरको टिकटक रोड अहिले धेरैनै प्रख्यात भएको छ। लगभग १ महिना देखि यस रोड मा टिकटक बनाउने मान्छेको भिड धेरैनै देख्न सकिन्छ। यस रोड भाइरल भए लगत्तै केहि व्यक्तिहरुको जीविकोपार्जन गर्ने एक बाटो खुलेको छ। यस रोडमा बालक देखि वृद्हरुलाई देख्न सकिन्छ। यस रोडमा टाढा देखि नै मानिसहरु टिकटक को लागि आउने गर्छन। यस रोड मा धेरै मानिसहरु घुमेर आनन्द महसुस गर्छन , आफ्ना दुखहरु भुल्ने गर्छन। त्यस कारण अहिले यो रोड धेरै नै बिजी रोडले चिनिएको छ। धेरै शान्त रोड गाडी पनि भने जस्तो नचल्ने र बजार जानको लागि पनि धेरै समय कुर्नु पर्ने बाटो अहिले धेरैनै बि जी भएको छ।

अहिले यो रोडमा धेरै नै टिकटक बनाउने मान्छेको भिड-भाड भएको हुनाले हिड्ने ठाउ पनि हुदैन भनि स्थिनियको गुनासो छ। टिकटक बनाउन आउने मान्छेहरुले गर्दा यहाँ आजभोलि मेला-महोत्सब जस्तो रमाइलो देखिन्छ। विभिन्न किसिम का मान्छेहरु आउने भएको हुनाले यहाँ मानिसहरुको व्यापार अली बधीनै भएको छ। यसरि नै सधै मानिसहरु आईराखे भने हाम्रो देशका युबाहरु खाडी मुलुक जान पर्दैनथ्यो। सबै युवाहरुले आफ्नै देशमा रोजगार पाउने थिए।

Must View