नागरिक पोष्ट News


राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा

1.7K

काठमाडौं, २ चैत । राष्ट्रिय बीमा कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्चेन्ज (नेप्से) ले सोमबारदेखि कारोबार फुकुवा गरेको हो ।

कम्पनीले वित्तीय प्रतिवेदन पठाउन ढिलाइ गरेको र आउँदो दुई महिनाभित्र प्रतिवेदन पठाउने प्रतिवद्धता जनाएपछि कारोबार फुकुवा गरेको नेप्सेले जनाएको छ ।

नेप्सेले माघ १८ गतेदेखि कम्पनीको शेयर कारोबार रोक्का गरेको थियो।

Must View