ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत
1.4K
काठमाडौं, २ चैत । ग्रीनलाइफ हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । भोलीबाट कम्पनीको शेयर कारोबार खुला हुनेछ ।नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ९९ रुपैयाँ ६७ पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ १ पैसाभित्र रहेर हुनेछ ।