नागरिक पोष्ट News


पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ को मनोनयन सूची सार्वजनिक

3.4K
प्रतिस्पर्धीहरुलाई प्रमाणपत्र वितरण 

पीम नेपालको प्रस्तुति रहेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयन सूची सार्वजनिक सार्वजनिक गरिएको छ ।  

नेपाल भित्र छरिएर रहेका विविध भाषाका गीत सङ्गीतहरूको उत्थानमा टेवा पुर्‍याउने उद्देश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताउनुभयो ।  आगामी चैतको तेश्रो साता यो अवार्ड काठमाडौंमा आयोजना गरिने भएको छ ।

यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेश गान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भएका छ्न् भने विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको खरेलले जानकारी दिनुभयो । मनोनयमा परेका मध्येबाट उत्कृष्ट एकलाई अवार्ड समारोहमा पुरस्कृतसमेत गरिने आयोजकले जनाएको छ।      आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी शुक्रबार उत्कृष्ट परेकाहरूको मनोनयन सूचि सार्वजनिक गरेको हो । पीम नेपालको प्रस्तुति रहेको यो अवार्डका लागि मुलधारका गीतसँगै भाषिक, पर्व र क्षत्रीय गीतहरुको पनि मनोनयन सार्वजनिक गर्रिको छ । कार्यक्रमका अध्यक्ष माधवराज खरेलका अनुसार यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको छ ।

उत्कृष्ट ५ को मनोनयनमा परेकाहरु यसप्रकार छन् ।

उत्कृष्ट राष्टिय भाव नारायण प्रसाद आचार्य: हामी हिमालका मुटु चन्द्रलाल तामाङ: कालापानी के.पी. शर्मा ओली : स्वदेशमै रोजगारी बद्री देशार: करोडौं नेपालीको ढुकढुकी अर्जुन राज भण्डारी: पूर्व पनि हाम्रै हो

उत्कृष्ट गजल केशव राज आचार्य : म कैदी प्रेमको सरिता भारती : पहिलो भेटमै राज सागर : पिंउँदीन सराव केशव पौडेल : हिसाव नगर यार बी.बी.थापा : प्रेम पुजारी

उत्कृष्ट युगल गायन सर्गम राई रअनु चौधरी : सूस्तरी सुस्तरी भीम चापागाई र मेलिना राई : स्चट्ट बसम देउरालीमा रानी शाक्य र कमल खत्री : कथा निशान भट्टराई र कविता शिवाकोटी : साईत जुरेन आनन्द कार्की र शान्ता खत्री कार्की : लाउँमाया पिरती

उत्कृष्ट आधुनिक गीतकार (महिला) सुष्मा देवकोटा : दोवाटोमा प्रमिला बस्नेत : भंगेरी चरी राखी गौचन : खाली हुँदा सबुरवी : अरुको बन्न सकिन विमला हुमागाई : ढुङ्गा मुढा

उत्कृष्ट आधुनिक गीतकार (पुरुष) महेश आचार्य : थाहा छैन जिन्दगीमा रामचन्द्र ढकाल : छटपटिले होकी राजेश गुरुङ : रहर चिरञ्जिवी भट्ट : आकाशकी चरी बिसु कमार के.सी. : नरोज माया हतारमा

उत्कृष्ट आधुनिक गीत गायन (पुरुष) शिव परियार : आँसुको अर्थ–३ गुणराज श्रेष्ठ : दोवाटोमा सुरेन्द्र कुमार थापा : खाली हुँदामा नरेन्द्र प्यासी : कसको मुटु कती दुख्छ

उत्कृष्ट आधुनिक गीत गायन महिला अस्मिता श्रेष्ठ : भन्छेउ मलाई मेलिना राई : कसको मुटु कती दुख्छ अनु चौधरी : सुस्तरी सुस्तरी रचना रिमाल : भंगेरी चरी

उत्कृष्ट पप गायन सचिन रौनियार : जोगी भएँ मेलिना राई : हाम्रो मिलन चिञ्जिवी भण्डारी : बदमास संजीव सिंह राना : तिम्ले जस्तै जिना रासाईली : अरुको त बन्न सकिन

उत्कृष्ट पप गीतकार रमेश दाहाल : मेल्टरीको जुत्ता विजयदेव गिरी : आफ्नै माया प्रकाश विष्ट : जाली जिन्दगी जनक विवश न्यौपाने : मुनामदन-२ अम्बिका गुरुङ : चाखुम चाखुम

उत्कृष्ट नव गीतकार (आधुनिक/पप) होम राज श्रेष्ठ : घार्र घुर्र शिर्षक धिमिरे : लाजको घुम्टो ज्ञान बहादुर लामा : त्यो रात कमल राज केशी : कसको मुटु कती दुख्छ

उत्कृष्ट लोकपप गायन (पुरुष) सुनिल कटुवाल : केटो अलि कमाउने होस कृष्ण काफ्ले : चाखुम चाखुम रामजी खाँड : आफ्नै माया शिव परियार : रानी पवन गिरी : मेल्टरीको जुत्ता

उत्कृष्ट लोकपप गायन (महिला) सुजाता के.सी. : बाजा बजाउदै सुजाता बर्मा : मुना अनिता कुँवर : घार्र घुर्र

उत्कृष्ट लोकपप संगीतकार सरोज प्याकुरेल : आफ्नै माया भीम वि.सी. : बदमास दीपक शर्मा : जोगी भए सर्गम राई : हाम्रो मिलन अर्जुन पोखरेल : बजाबजाउदै

उत्कृष्ट आधुनिक संगीतकार सरोज कोईराला : क्या बात अश्मि रिजाल: कस्को मुटु कती दुख्छ किरण कंडेल : खाली हँदा ज्योती प्रकाश : आकाशको चरी पदम साम्सोहाङ लिम्बु : नरुनु है मेरी

उत्कृष्ट नव गायन (पप/आधुनिक) सुकन्तला प्रसाई : चरी भरर अन्तरा : आमा रमित थिङ : नाच माया जे.पी. रेग्मी : तिमीलाई सम्झँदै निदाए अपेक्षा खनाल : नाच माया

उत्कृष्ट भिडियो निर्देशन आधुनिक जीवन शाही : कथा जनक सिंह : मुना मदन २ अञ्जन शर्मा : दोष प्रकाश धिताल : एउटा कथा श्रीजन बराल : हेर यो मुटुमा

उत्कृष्ट भिडियो निर्देशन (लोकपप) लिगेश भट्टराई : लाउँ माया पिरती सरोज वली : फुल फुलेको बन दिलिप ओखेडा : बदमास काजिश श्रेष्ठ : साईत जुरेन दीपक आचार्य : मेल्टरीको जुत्ता

उत्कृष्ट कोरियो ग्राफर राहुल शाह : रानी माइकल चन्द : छककै परे गम्भिर विष्ट : फुटेको चुरा (लोकदोहोरी) सन्तोष राजवहाक : माछी भुल्यो (काँठे)

उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप) सनम कठायत: दोष दिलिप रायमाझी: साईत जुरेन पे्रम भारती: माया गरन दृश्य सुवेदी: ढुङ्गा मुढा प्रदिप बास्तोला: पिपल चौतारी

उत्कृष्ट मोडल महिला (आधुनिक/लोकपप) शिलाष्मा हमाल: क्या वात प्रिया न्यौपाने: एउटा कथा याङ्सु श्रेष्ठ: मुना मदन-२ बिद्या कुवँर: खाली हुंदा मरिस्का पोखरेल: कथा

उत्कृष्ट नव मोडल (पप/आधुनिक) अनिता गिरी: सजाएर तिम्रो माया मनिषा पोखरेल: बाध्यताले टाढा भएँ बिवश ठगुन्ना: भुपु माया रञ्जन शाह: मुटु मात्रै दिपेन्द्र सोनाम: बदमास सिमा ढकाल: आफ्नै माया अमृता खनाल: पिपल चौतारी

उत्कृष्ट सम्पादन (आधुनिक) राजेश कुमार: लाख विन्ती विनोद बम: भोकले मर्छु सुर्य लामा: दुई मुटु विकास धमला: आँशुको अर्थ-३

उत्कृष्ट सम्पादन (लोकपप) सुरेश कुमार राउत: बाडुली विजय ज्ञवाली: आफ्नै माया विकाश दाहाल: चाखुम चाखुम सुप्रिम पराजुली: मुना जीवन थापा: मेल्टरीको जुत्ता

उत्कृष्ट छायाँकन (पप/आधुनिक) हर्कमान वाइबा: बाटो भन तिम्रो गाउँको ज्ञानेन्द्र शर्मा: मायाको सुगन्ध अर्जुन तिवारी: बाजा बजाउदै नवराज उप्रेती: फुल फुलेको बन

उत्कृष्ट चेतना मुलक भिडियो निर्देशन राजु लामा: कालापानी मोहन निरौला: स्वदेशमै रोजगारी दिनेश अधिकारी: बोकी सधै दुनियाँमा

उत्कृष्ट बाल नव प्रतिभा प्रिन्स लम्साल: ढाकाटोपी शिरैमा दिपिका कंडेल: बानी चकचके सम्राट दाहाल: नेपाली वर्णमाला आयुषा गौतम: सानु सम्राट दाहाल: नेपाली अंक गणित

उत्कृष्ट उत्कृष्ट चाडपर्व गीत रश्मी चौधरी: आयो होली पुष्कर जंगम: मारुती नन्दन अश्मि रिजाल: देउसी रे (नेपाली) दिनेश सिंह: देउसी रे (मैथली)

उत्कृष्ट मौलिक गीत मुकुन्द जि.सी. : थरुनी व्युटिफुल छे (थारु भाका) सोमा खत्री: बोकी सधै दुनियामा (चेतामुलक गीत) घमेश दुलाल: सानु (काँठे भाका) विष्णा विरही वि.सी.: सुदुर पश्चिम कति राम्रो (डेउडा भाका)

उत्कृष्ट एरेन्जर राजेन्द्र बजगाई: साईत जुरेन विष्णु तामाङ: घैया मकै (काँठे) प्रयास दोङ: रामपुले मेला (सेलो) टेकराज अवस्थी: बाबाके सगरम मुरिया (थारु) शैलेन्द्र विश्वकर्मा: देउसी रे (मैथली)

उत्कृष्ट लोकदोहोरी गीतकार गौतम शेर्पा: मञ्जरी दीपक कंडेल: बानी चकचके सामना शाह: पानी पाए पछि विरही कार्की: आमा-५ सोनी: मार्‍यो मायले

उत्कृष्ट लोकदोहोरी संगीतकार अनिल खनाल: कस्तो यो खेल भगिरथ चलाउने: पानी पाएपछि बद्रि पाठक: मञ्जरी प्रेम सापकोटा सोनु : जाले रुमाल प्रदिप अधिकारी: मस्यौरी

उत्कृष्ट लोकदोहोरी गायन (पुरुष) प्रकाश सपुत: फुटेका चुराले तेजस रेग्मी: पानपाते ओठ अमृत भारती: बेसारे माया प्रेम सापकोटा ‘सोन’: जाले रुमाल कमल वि.सी. ‘माल्दाई’: मार्‍यो मायाले

उत्कृष्ट लोकदोहोरी गायन (महिला) गीता सेञ्चुरी: ओठमा लाली अनिता चलाउने: फुटेका चुराले समिक्षा अधिकारी: आधी कपाल मिना लामा: अधेरीमा अज्यालो टुकी रिना के.सी. : नौजाले

उत्कृष्ट लोकदोहोरी (नवगायक) केशव रिजाल: नौजाले अर्पण राज गिरी: मिठो पिरती लक्ष्मी दाहाल: यो दिलको ट्रेन्डिङ

उत्कृष्ट लोकदोहोरी मोडल (महिला) करिष्मा ढकाल: नौजाले एलिजा गौतम: आधी कपाल नम्रता श्रेष्ठ: फुटेका चुरा सन्ध्या सानु: मुना पलायो एलिना रायमाझी: बानी चकचके

उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष) लोमस शर्मा: अधेरीमा उज्याले रामजी खाँड: जाले रुमाल महेन्द्र गौतम: नौजाले जय किशन बस्नेत: बानी चकचके शंकर वि.सी. : लाम माया छपक्कै

उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशन काजिस श्रेष्ठ: मार्‍यो मायाले होम गुरुङ :लुकी लुकी दिपेन्द्र तिमल्सिना :मेरो मायालाई विक्रम चौहान: मञ्जरी शंकर वि सी :लाम माया छपक्कै

उत्कृष्ट लोकदोहोरी छायाङ्कन गणेश सापकोटा: लुकी लुकी ज्ञानेन्द्र शर्मा: आधी कपाल नवराज उप्रेती: फुटेका चुरा राजेश धिमिरे: पानी पाएपछि बुद्ध थापा: मञ्जरी

उत्कृष्ट लोकदोहोरी सम्पादन निशान घिमिरे: पानपाते ओठ प्रविण भट्ट : फुटेका चुराले मनोज कार्की : मेरो मायालाइ अमृत चापागाई : पानी पाए पछि मिलन वि.क. : मञ्जरी

उत्कृष्ट डेउडा गीत चक्र बम: ओए काजत सूर्य वि.सी. : दशैं आयो विष्णु धामी : गौमुलको पानी निरुता खत्री : अछाम डौठैगडा चाँदनी मल्ल: सुदुरपश्चिम मेरो कलेजीमा भीम वि.सी. : साईबउ विष्णा वि.सी. : सुदुरपश्चिम कति राम्रो

उत्कृष्ट डेउडा भिडियो विनोद बोहोरा (बोग्टानी किंग): साईवउ उमेश भट्ट: दशै आयो गीता ढुंगाना : ओए काजल विक्रम चौहान: ओए काजल प्रमिला थापा: गौमुलको पानी

उत्कृष्ट काँठे गीत उमा श्रेष्ठ: मिर्मिरे साईली नवराज ढुंगाना: पिरतीमा दम छ विक्रम जंग शाह: खोला खोल्सी काव्य आचार्य: घैया मकै नवराज घोरासैनी: मोटर साईकल रुपक परियार: मन भरि रामशरण आले: घैया मकै

उत्कृष्ट काँठे भिडियो राज तामाङ: घैया मकै आकाश श्रेष्ठ: सानु विक्रम चौहान: पिरतीमा दम छ एलिजा गौतम: सानु संजिव ठकुरी: मिर्मिरे साईली

उत्कृष्ट भोजपुरी (भाषा) गीत सन्तोष राज सहनी : तोहर से मैरिज करब सेलिना कुंवर: तेरी गुपचुप जवानी झोठन मेहता : मार ए राजा जी नरहरी पे्रमी : गोरी खाली अञ्जली पटेल : ए दिलवर

उत्कृष्ट लिम्बु भाषा गीत सुसन साम्सोहाङ लिम्बु : माकसे फेक्ते हस्त बहादुर लिम्बु : सिङ जागो फुङ मन नेम्वाङ : नाङिन सेम्बे

उत्कृष्ट नेपाल भाषा गीत सुमन मानन्धर : जमाना मथिं स्व राजु कर्माचार्य : म्वय वम्द मयजु कल्पना श्रेष्ठ : छंगु लँ स्वैच्वगुं मिखा हरिराम महर्जन ‘ठेचो’ : माः अबु दतले दिपेन्द्र बज्राचार्य : मयोजित:

उत्कृष्ट मैथली गीत अञ्जु यादव: प्रिया हम्रा प्यार रामवली यादव: हमरा मिथिला माहान समिर खान: मिथिला हमार जान सुनिता सरदार: हमर पाएल वजे समिर खान: रक्षा बन्धन भुल्टन यादव: चान्द सन चेहेरा

उत्कृष्ट मैथली भिडियो दिनेश सिंह: आहाँ धड्कन छी प्रदिप कुमार रसाईली: नाग आहाँ नागीन हम राजाराम साह:हमर दिल मे आहाँ आलम खान: किसान भैया दिनेश सिंह: रक्षा बन्धन संजय साह: मिथिला हमर जान अशोक आर्यन यादव: प्रिया हम्रा प्यार

थारु भाषा गीत राजेन्द्र शर्मा: मै हुँ थारु नेपाली सोमती थारु: बाबाके सगरम राजु चौधरी: धड्कन बनके अनु चौधरी: चुडिया पाएल समिक्षा चोधरी: मै हु थारु नेपाली आनन्द कार्की: खोजु टु मे सोमती थारु: चाहे कहो मदुवा

उत्कृष्ट थारु भिडियो संगत चौधरी: खोजु टु मे सुनिता दहित: बाबाके सगरम विर चौधरी: ओई पगली समु चौधरी: लेहेङ्गा चोल्याम साहिल चौधरी: दिल मे तोहर देवदास चौधरी: धिरे धिरे सजना महिमा कुष्मी र ऋतिक शर्मा : मै हुँ थारु नेपाली

उत्कृष्ट तामाङ भाषा गीत टिका बम्जन : ह्याङ्ला माया विशाल योञ्जन : माया लाउ ङादा मानदोर्जे तामाङ : ल्हुल्साला माया लिलि योञ्जन : तोजा ल्हारी माया स्याङ्वो : अम्मैली ज्यान खैलाला

उत्कृष्ट तामाङ भाषा भिडियो दिपक तामाङ : देन्वा माया अमृत कुमार लुङ्वा : झ्याई लासी विक्रम लामा : माया लाउ ङादा कृष्ण ब्लोन : राम्पुले मेला मनोज थिङ : राजाको दरवार

उत्कृष्ट तामाङ सेलो जीवन तामाङ : छोडेर जाने जीवन बम्जन : चौरीं त गोठमा रमिता स्याङ्तान : स्याङ्तान आप्पाको म छोरी दोर्जे घलान : राम्पुले मेला विशाल योञ्जन : आस्याङ्की छोरी

Must View