पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१ को मनोनयन सूची सार्वजनिक
पीम नेपालको प्रस्तुति रहेको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’को मनोनयन सूची सार्वजनिक सार्वजनिक गरिएको छ ।
नेपाल भित्र छरिएर रहेका विविध भाषाका गीत सङ्गीतहरूको उत्थानमा टेवा पुर्याउने उद्देश्यले विगत तीन वर्षदेखि नियमित आयोजना हुँदै आएको अवार्ड स्रष्टा र सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले नियमित आयोजना हुँदै आएको कार्यक्रमका अध्यक्ष माधवराज खरेलले बताउनुभयो । आगामी चैतको तेश्रो साता यो अवार्ड काठमाडौंमा आयोजना गरिने भएको छ ।
यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेश गान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भएका छ्न् भने विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको खरेलले जानकारी दिनुभयो । मनोनयमा परेका मध्येबाट उत्कृष्ट एकलाई अवार्ड समारोहमा पुरस्कृतसमेत गरिने आयोजकले जनाएको छ। आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी शुक्रबार उत्कृष्ट परेकाहरूको मनोनयन सूचि सार्वजनिक गरेको हो । पीम नेपालको प्रस्तुति रहेको यो अवार्डका लागि मुलधारका गीतसँगै भाषिक, पर्व र क्षत्रीय गीतहरुको पनि मनोनयन सार्वजनिक गर्रिको छ । कार्यक्रमका अध्यक्ष माधवराज खरेलका अनुसार यसपटकको अवार्डमा नेपाली मूलभाषा अन्तर्गत स्वदेशगान, गजल, आधुनिक, पप, लोकपप र लोकदोहोरी सहित ६ विधा समावेश भउको छ भने नेपालमा वोलिने अन्य विभिन्न राष्ट्रिय भाषाहरु अन्तर्गत नेपाल भाषा, देउडा भाका, तामाङ भाषा, तामाङ सेलो, काँठे भाका, थारु भाषा, लिम्बु भाषा, भोजपुरी भाषा र मैथली भाषा गरेर ५३ विधा समेटिएको छ ।
उत्कृष्ट ५ को मनोनयनमा परेकाहरु यसप्रकार छन् ।
उत्कृष्ट राष्टिय भाव नारायण प्रसाद आचार्य: हामी हिमालका मुटु चन्द्रलाल तामाङ: कालापानी के.पी. शर्मा ओली : स्वदेशमै रोजगारी बद्री देशार: करोडौं नेपालीको ढुकढुकी अर्जुन राज भण्डारी: पूर्व पनि हाम्रै हो
उत्कृष्ट गजल केशव राज आचार्य : म कैदी प्रेमको सरिता भारती : पहिलो भेटमै राज सागर : पिंउँदीन सराव केशव पौडेल : हिसाव नगर यार बी.बी.थापा : प्रेम पुजारी
उत्कृष्ट युगल गायन सर्गम राई रअनु चौधरी : सूस्तरी सुस्तरी भीम चापागाई र मेलिना राई : स्चट्ट बसम देउरालीमा रानी शाक्य र कमल खत्री : कथा निशान भट्टराई र कविता शिवाकोटी : साईत जुरेन आनन्द कार्की र शान्ता खत्री कार्की : लाउँमाया पिरती
उत्कृष्ट आधुनिक गीतकार (महिला) सुष्मा देवकोटा : दोवाटोमा प्रमिला बस्नेत : भंगेरी चरी राखी गौचन : खाली हुँदा सबुरवी : अरुको बन्न सकिन विमला हुमागाई : ढुङ्गा मुढा
उत्कृष्ट आधुनिक गीतकार (पुरुष) महेश आचार्य : थाहा छैन जिन्दगीमा रामचन्द्र ढकाल : छटपटिले होकी राजेश गुरुङ : रहर चिरञ्जिवी भट्ट : आकाशकी चरी बिसु कमार के.सी. : नरोज माया हतारमा
उत्कृष्ट आधुनिक गीत गायन (पुरुष) शिव परियार : आँसुको अर्थ–३ गुणराज श्रेष्ठ : दोवाटोमा सुरेन्द्र कुमार थापा : खाली हुँदामा नरेन्द्र प्यासी : कसको मुटु कती दुख्छ
उत्कृष्ट आधुनिक गीत गायन महिला अस्मिता श्रेष्ठ : भन्छेउ मलाई मेलिना राई : कसको मुटु कती दुख्छ अनु चौधरी : सुस्तरी सुस्तरी रचना रिमाल : भंगेरी चरी
उत्कृष्ट पप गायन सचिन रौनियार : जोगी भएँ मेलिना राई : हाम्रो मिलन चिञ्जिवी भण्डारी : बदमास संजीव सिंह राना : तिम्ले जस्तै जिना रासाईली : अरुको त बन्न सकिन
उत्कृष्ट पप गीतकार रमेश दाहाल : मेल्टरीको जुत्ता विजयदेव गिरी : आफ्नै माया प्रकाश विष्ट : जाली जिन्दगी जनक विवश न्यौपाने : मुनामदन-२ अम्बिका गुरुङ : चाखुम चाखुम
उत्कृष्ट नव गीतकार (आधुनिक/पप) होम राज श्रेष्ठ : घार्र घुर्र शिर्षक धिमिरे : लाजको घुम्टो ज्ञान बहादुर लामा : त्यो रात कमल राज केशी : कसको मुटु कती दुख्छ
उत्कृष्ट लोकपप गायन (पुरुष) सुनिल कटुवाल : केटो अलि कमाउने होस कृष्ण काफ्ले : चाखुम चाखुम रामजी खाँड : आफ्नै माया शिव परियार : रानी पवन गिरी : मेल्टरीको जुत्ता
उत्कृष्ट लोकपप गायन (महिला) सुजाता के.सी. : बाजा बजाउदै सुजाता बर्मा : मुना अनिता कुँवर : घार्र घुर्र
उत्कृष्ट लोकपप संगीतकार सरोज प्याकुरेल : आफ्नै माया भीम वि.सी. : बदमास दीपक शर्मा : जोगी भए सर्गम राई : हाम्रो मिलन अर्जुन पोखरेल : बजाबजाउदै
उत्कृष्ट आधुनिक संगीतकार सरोज कोईराला : क्या बात अश्मि रिजाल: कस्को मुटु कती दुख्छ किरण कंडेल : खाली हँदा ज्योती प्रकाश : आकाशको चरी पदम साम्सोहाङ लिम्बु : नरुनु है मेरी
उत्कृष्ट नव गायन (पप/आधुनिक) सुकन्तला प्रसाई : चरी भरर अन्तरा : आमा रमित थिङ : नाच माया जे.पी. रेग्मी : तिमीलाई सम्झँदै निदाए अपेक्षा खनाल : नाच माया
उत्कृष्ट भिडियो निर्देशन आधुनिक जीवन शाही : कथा जनक सिंह : मुना मदन २ अञ्जन शर्मा : दोष प्रकाश धिताल : एउटा कथा श्रीजन बराल : हेर यो मुटुमा
उत्कृष्ट भिडियो निर्देशन (लोकपप) लिगेश भट्टराई : लाउँ माया पिरती सरोज वली : फुल फुलेको बन दिलिप ओखेडा : बदमास काजिश श्रेष्ठ : साईत जुरेन दीपक आचार्य : मेल्टरीको जुत्ता
उत्कृष्ट कोरियो ग्राफर राहुल शाह : रानी माइकल चन्द : छककै परे गम्भिर विष्ट : फुटेको चुरा (लोकदोहोरी) सन्तोष राजवहाक : माछी भुल्यो (काँठे)
उत्कृष्ट मोडल पुरुष (आधुनिक/पप) सनम कठायत: दोष दिलिप रायमाझी: साईत जुरेन पे्रम भारती: माया गरन दृश्य सुवेदी: ढुङ्गा मुढा प्रदिप बास्तोला: पिपल चौतारी
उत्कृष्ट मोडल महिला (आधुनिक/लोकपप) शिलाष्मा हमाल: क्या वात प्रिया न्यौपाने: एउटा कथा याङ्सु श्रेष्ठ: मुना मदन-२ बिद्या कुवँर: खाली हुंदा मरिस्का पोखरेल: कथा
उत्कृष्ट नव मोडल (पप/आधुनिक) अनिता गिरी: सजाएर तिम्रो माया मनिषा पोखरेल: बाध्यताले टाढा भएँ बिवश ठगुन्ना: भुपु माया रञ्जन शाह: मुटु मात्रै दिपेन्द्र सोनाम: बदमास सिमा ढकाल: आफ्नै माया अमृता खनाल: पिपल चौतारी
उत्कृष्ट सम्पादन (आधुनिक) राजेश कुमार: लाख विन्ती विनोद बम: भोकले मर्छु सुर्य लामा: दुई मुटु विकास धमला: आँशुको अर्थ-३
उत्कृष्ट सम्पादन (लोकपप) सुरेश कुमार राउत: बाडुली विजय ज्ञवाली: आफ्नै माया विकाश दाहाल: चाखुम चाखुम सुप्रिम पराजुली: मुना जीवन थापा: मेल्टरीको जुत्ता
उत्कृष्ट छायाँकन (पप/आधुनिक) हर्कमान वाइबा: बाटो भन तिम्रो गाउँको ज्ञानेन्द्र शर्मा: मायाको सुगन्ध अर्जुन तिवारी: बाजा बजाउदै नवराज उप्रेती: फुल फुलेको बन
उत्कृष्ट चेतना मुलक भिडियो निर्देशन राजु लामा: कालापानी मोहन निरौला: स्वदेशमै रोजगारी दिनेश अधिकारी: बोकी सधै दुनियाँमा
उत्कृष्ट बाल नव प्रतिभा प्रिन्स लम्साल: ढाकाटोपी शिरैमा दिपिका कंडेल: बानी चकचके सम्राट दाहाल: नेपाली वर्णमाला आयुषा गौतम: सानु सम्राट दाहाल: नेपाली अंक गणित
उत्कृष्ट उत्कृष्ट चाडपर्व गीत रश्मी चौधरी: आयो होली पुष्कर जंगम: मारुती नन्दन अश्मि रिजाल: देउसी रे (नेपाली) दिनेश सिंह: देउसी रे (मैथली)
उत्कृष्ट मौलिक गीत मुकुन्द जि.सी. : थरुनी व्युटिफुल छे (थारु भाका) सोमा खत्री: बोकी सधै दुनियामा (चेतामुलक गीत) घमेश दुलाल: सानु (काँठे भाका) विष्णा विरही वि.सी.: सुदुर पश्चिम कति राम्रो (डेउडा भाका)
उत्कृष्ट एरेन्जर राजेन्द्र बजगाई: साईत जुरेन विष्णु तामाङ: घैया मकै (काँठे) प्रयास दोङ: रामपुले मेला (सेलो) टेकराज अवस्थी: बाबाके सगरम मुरिया (थारु) शैलेन्द्र विश्वकर्मा: देउसी रे (मैथली)
उत्कृष्ट लोकदोहोरी गीतकार गौतम शेर्पा: मञ्जरी दीपक कंडेल: बानी चकचके सामना शाह: पानी पाए पछि विरही कार्की: आमा-५ सोनी: मार्यो मायले
उत्कृष्ट लोकदोहोरी संगीतकार अनिल खनाल: कस्तो यो खेल भगिरथ चलाउने: पानी पाएपछि बद्रि पाठक: मञ्जरी प्रेम सापकोटा सोनु : जाले रुमाल प्रदिप अधिकारी: मस्यौरी
उत्कृष्ट लोकदोहोरी गायन (पुरुष) प्रकाश सपुत: फुटेका चुराले तेजस रेग्मी: पानपाते ओठ अमृत भारती: बेसारे माया प्रेम सापकोटा ‘सोन’: जाले रुमाल कमल वि.सी. ‘माल्दाई’: मार्यो मायाले
उत्कृष्ट लोकदोहोरी गायन (महिला) गीता सेञ्चुरी: ओठमा लाली अनिता चलाउने: फुटेका चुराले समिक्षा अधिकारी: आधी कपाल मिना लामा: अधेरीमा अज्यालो टुकी रिना के.सी. : नौजाले
उत्कृष्ट लोकदोहोरी (नवगायक) केशव रिजाल: नौजाले अर्पण राज गिरी: मिठो पिरती लक्ष्मी दाहाल: यो दिलको ट्रेन्डिङ
उत्कृष्ट लोकदोहोरी मोडल (महिला) करिष्मा ढकाल: नौजाले एलिजा गौतम: आधी कपाल नम्रता श्रेष्ठ: फुटेका चुरा सन्ध्या सानु: मुना पलायो एलिना रायमाझी: बानी चकचके
उत्कृष्ट लोकदोहोरी मोडल (पुरुष) लोमस शर्मा: अधेरीमा उज्याले रामजी खाँड: जाले रुमाल महेन्द्र गौतम: नौजाले जय किशन बस्नेत: बानी चकचके शंकर वि.सी. : लाम माया छपक्कै
उत्कृष्ट लोकदोहोरी भिडियो निर्देशन काजिस श्रेष्ठ: मार्यो मायाले होम गुरुङ :लुकी लुकी दिपेन्द्र तिमल्सिना :मेरो मायालाई विक्रम चौहान: मञ्जरी शंकर वि सी :लाम माया छपक्कै
उत्कृष्ट लोकदोहोरी छायाङ्कन गणेश सापकोटा: लुकी लुकी ज्ञानेन्द्र शर्मा: आधी कपाल नवराज उप्रेती: फुटेका चुरा राजेश धिमिरे: पानी पाएपछि बुद्ध थापा: मञ्जरी
उत्कृष्ट लोकदोहोरी सम्पादन निशान घिमिरे: पानपाते ओठ प्रविण भट्ट : फुटेका चुराले मनोज कार्की : मेरो मायालाइ अमृत चापागाई : पानी पाए पछि मिलन वि.क. : मञ्जरी
उत्कृष्ट डेउडा गीत चक्र बम: ओए काजत सूर्य वि.सी. : दशैं आयो विष्णु धामी : गौमुलको पानी निरुता खत्री : अछाम डौठैगडा चाँदनी मल्ल: सुदुरपश्चिम मेरो कलेजीमा भीम वि.सी. : साईबउ विष्णा वि.सी. : सुदुरपश्चिम कति राम्रो
उत्कृष्ट डेउडा भिडियो विनोद बोहोरा (बोग्टानी किंग): साईवउ उमेश भट्ट: दशै आयो गीता ढुंगाना : ओए काजल विक्रम चौहान: ओए काजल प्रमिला थापा: गौमुलको पानी
उत्कृष्ट काँठे गीत उमा श्रेष्ठ: मिर्मिरे साईली नवराज ढुंगाना: पिरतीमा दम छ विक्रम जंग शाह: खोला खोल्सी काव्य आचार्य: घैया मकै नवराज घोरासैनी: मोटर साईकल रुपक परियार: मन भरि रामशरण आले: घैया मकै
उत्कृष्ट काँठे भिडियो राज तामाङ: घैया मकै आकाश श्रेष्ठ: सानु विक्रम चौहान: पिरतीमा दम छ एलिजा गौतम: सानु संजिव ठकुरी: मिर्मिरे साईली
उत्कृष्ट भोजपुरी (भाषा) गीत सन्तोष राज सहनी : तोहर से मैरिज करब सेलिना कुंवर: तेरी गुपचुप जवानी झोठन मेहता : मार ए राजा जी नरहरी पे्रमी : गोरी खाली अञ्जली पटेल : ए दिलवर
उत्कृष्ट लिम्बु भाषा गीत सुसन साम्सोहाङ लिम्बु : माकसे फेक्ते हस्त बहादुर लिम्बु : सिङ जागो फुङ मन नेम्वाङ : नाङिन सेम्बे
उत्कृष्ट नेपाल भाषा गीत सुमन मानन्धर : जमाना मथिं स्व राजु कर्माचार्य : म्वय वम्द मयजु कल्पना श्रेष्ठ : छंगु लँ स्वैच्वगुं मिखा हरिराम महर्जन ‘ठेचो’ : माः अबु दतले दिपेन्द्र बज्राचार्य : मयोजित:
उत्कृष्ट मैथली गीत अञ्जु यादव: प्रिया हम्रा प्यार रामवली यादव: हमरा मिथिला माहान समिर खान: मिथिला हमार जान सुनिता सरदार: हमर पाएल वजे समिर खान: रक्षा बन्धन भुल्टन यादव: चान्द सन चेहेरा
उत्कृष्ट मैथली भिडियो दिनेश सिंह: आहाँ धड्कन छी प्रदिप कुमार रसाईली: नाग आहाँ नागीन हम राजाराम साह:हमर दिल मे आहाँ आलम खान: किसान भैया दिनेश सिंह: रक्षा बन्धन संजय साह: मिथिला हमर जान अशोक आर्यन यादव: प्रिया हम्रा प्यार
थारु भाषा गीत राजेन्द्र शर्मा: मै हुँ थारु नेपाली सोमती थारु: बाबाके सगरम राजु चौधरी: धड्कन बनके अनु चौधरी: चुडिया पाएल समिक्षा चोधरी: मै हु थारु नेपाली आनन्द कार्की: खोजु टु मे सोमती थारु: चाहे कहो मदुवा
उत्कृष्ट थारु भिडियो संगत चौधरी: खोजु टु मे सुनिता दहित: बाबाके सगरम विर चौधरी: ओई पगली समु चौधरी: लेहेङ्गा चोल्याम साहिल चौधरी: दिल मे तोहर देवदास चौधरी: धिरे धिरे सजना महिमा कुष्मी र ऋतिक शर्मा : मै हुँ थारु नेपाली
उत्कृष्ट तामाङ भाषा गीत टिका बम्जन : ह्याङ्ला माया विशाल योञ्जन : माया लाउ ङादा मानदोर्जे तामाङ : ल्हुल्साला माया लिलि योञ्जन : तोजा ल्हारी माया स्याङ्वो : अम्मैली ज्यान खैलाला
उत्कृष्ट तामाङ भाषा भिडियो दिपक तामाङ : देन्वा माया अमृत कुमार लुङ्वा : झ्याई लासी विक्रम लामा : माया लाउ ङादा कृष्ण ब्लोन : राम्पुले मेला मनोज थिङ : राजाको दरवार
उत्कृष्ट तामाङ सेलो जीवन तामाङ : छोडेर जाने जीवन बम्जन : चौरीं त गोठमा रमिता स्याङ्तान : स्याङ्तान आप्पाको म छोरी दोर्जे घलान : राम्पुले मेला विशाल योञ्जन : आस्याङ्की छोरी