नागरिक पोष्ट News


काराओके आईकन सिजन ३ र मिस नेशनल २०२१ हुने

3.4K

काठमाडौं । नेपालमा एक नयाँ शोले  काराओके आईकन सिजन ३ र मिस नेशनल २०२१ को आयोजना गरिने भएको छ । काठमाडौँको ठमेलस्थित डेलिमा गार्डेन क्याफेमा काराओके इन्टरटेन्मेन्टले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।

सुन्दर रुप सुन्दर मन, गीत संगीतमा रमाउँ अनी नाचौँ धेरै बाचौँ नाराका साथ आफ्नो अभियानमा निरन्तर लागि परेको काराओके इन्टरटेन्मेन्टले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमको आयोजना गरि नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने जनाएको छ । यस कार्यक्रमलाई फ्रेन्चाइजको रुपमा विश्व बजारमा लैजान सकिने काराओके इन्टरटेन्टमेन्टका प्रमुख खगेस रन्जितले जानकारी दिएका छन् ।

Must View